दररेट उपलब्ध गराईदिने सम्बन्धी सूचना - कृषि तथा पशु क्षेत्रमा प्रयोगमा आउने यन्त्र उपकरण / बिषादी / भिटामिन / पशु औषधि तथा सामाग्रीहरु ।
करारमा भ्याक्सिनेटर आवश्यकता सम्बन्धी सूचना ।
नगर कार्यपालिका वैठकमा उपस्थित सम्बन्धमा - २०८३/०५/०४ गते
नगर कार्यपालिका वैठकमा उपस्थित सम्बन्धमा - २०८३/०४/२९ गते ।।।
शितगंगा नगरपालिकाको चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२
डमरु दह (व्यवस्थापन, संरक्षण र विकास) कार्यविधि, २०८२
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२
शितगंगा नगरपालिकाको अपाङ्गता अधिकार सम्बन्धी नियमावली, २०८३ ।
|
५ भदौ, २०८३, १७:५८ बजे |
|
|
|---|---|---|
|
३ भदौ, २०८३, १७:५४ बजे |
|
|
८ भदौ, २०८३, १५:७ बजे |
|
नगर सभाको १९ औ अधिवेशन (मिति २०८३/०३/०८ गते)को दोस्रो बैठकका निर्णयहरु ।।। |
|---|---|---|
|
२६ साउन, २०८३, १५:५५ बजे |
|
नगर सभाको १९ औ अधिवेशन (मिति २०८३/०२/०१ गते)को पहिलो बैठकका निर्णयहरु ।।। |
नाता प्रमाणितको लागि आवश्यक कागजपत्र
—
In-person
वडा कार्यालय
—
—
आर्थिक ऐन बमोजिम
—
सोहि दिन
विहान ९ बजे देखि ५ बजे सम्म
—
सम्वन्धित व्यक्तिको निवेदन
नाता सम्वन्ध खुल्ने प्रमाण कागज
गाउँ सरजमीन सहित वडा समितिको सिफारिस (विशेष परिस्थितिमा: नाता सम्बन्ध खुलेको प्रमाण नआएमा )
नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको फोटो २/२ प्रति
नागरिकता प्रमाणपत्र
वडा अध्यक्ष
--
—
चार किल्ला प्रमाणित गर्दा चाहिने कागजपत्र
—
In-person
वडा कार्यालय
—
—
आर्थिक ऐन बमोजिम
—
सोहि दिन
विहान ९ बजे देखि ५ बजे सम्म
—
निवेदन
जग्गाधनी दर्ता प्रमाणपूर्जा
जग्गाको प्रमाणित नक्शा
वडा अध्यक्ष
--
—
नेपाली नागरिकता प्रमाणपत्र वशंजको चाहिने कागजात पत्र
—
In-person
वडा कार्यालय
—
—
आर्थिक ऐन अनुसार
—
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
बिहान ९ बजेदेखी ५ बजेसम्म
—
२ प्रति नागरिकता फारम कालोमसी भरि दुवै कान देखिने फोटो टास गरेको फारम
सनाखत गर्ने जाने व्यक्तिको नागरिकता ( तिन पुस्ते नाता खोलिएको)
जन्म दर्ता , शैक्षिक योग्यताको प्रमाण-पत्र, विवाह दर्ता, बसाईसराई दर्ता , अस्थायी निस्सा
वडा अध्यक्ष
--
—
जन्म दर्ताको लागि आवश्यक कागजपत्र
—
In-person
सम्बन्धित वडा कार्यालय
—
—
आर्थिक ऐन बमोजिम
आर्थिक ऐन बमोजिम
सोहि दिन
विहान ९ बजे देखि ५ बजे सम्म
—
- निवेदनपत्र
- बालकको बाबु वा आमाको नागरिकता
- अस्पतालमा जन्म भएकाको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरको
- परिचयपत्रको प्रमाणित प्रतिलिपि
- अन्यत्रको नागरिकता भएमा बसाइ सराइको प्रतिलिपि
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सोहि दिन
—
विवाह दर्ताको लागि आवश्यक कागजपत्र
—
In-person
सम्बन्धित वडा कार्यालय
—
—
आर्थिक ऐन बमोजिम
आर्थिक ऐन बमोजिम
सोहि दिन
विहान ९ बजे देखि ५ बजे सम्म
—
- दुलाहा दुलहीको संयुक्त निवेदन पत्र
- दुलाहा(दुलहीको नागरीकता प्रमाणपत्रको प्रतिलिपि)
-दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद
- अन्यत्रको नागरिकता भएमा बसाइ सराइको प्रतिलिपि
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सोहि दिन
—
मृत्यु दर्ताको लागि आवश्यक कागजपत्र
—
In-person
सम्बन्धित वडा कार्यालय
—
—
आर्थिक ऐन बमोजिम
आर्थिक ऐन बमोजिम
सोहि दिन
विहान ९ बजे देखि ५ बजे सम्म
—
- निवेदनपत्र
- मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
- मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
- अविवाहित मृतकका हकमा स्थानीय सर्जमिन पत्र
- मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
- सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सोहि दिन
—
बसाईसराई जाने वा आउने दर्ताको लागि आवश्यक कागजपत्र
—
In-person
सम्बन्धित वडा कार्यालय
—
—
आर्थिक ऐन बमोजिम
आर्थिक ऐन बमोजिम
सोहि दिन
विहान ९ बजे देखि ५ बजे सम्म
—
- निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- बसाइसराई गरी जानेको हकमा परिवारको विवरणसहित सम्बन्धित वडा कार्यालयको बसाईसराईको कागजात
- जहा जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउमा आउने हो सोठाउँको पनि लालपुर्जा पेश गर्नुपर्ने
- बसाइसराइ गरी आउनेको बसाइ सराईगरी ल्याएको प्रमाणपत्र
- जाने (आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि )
- चालु आ.व. सम्मको घर जग्गा र मालपोत कर वा सम्पत्ति कर तिरेको रसिद
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सोहि दिन
—
बहाल करको लागि आवश्यक कागजपत्र
—
In-person
सम्बन्धित वडा कार्यालय वा नगरपालिका
—
—
आर्थिक ऐन बमोजिम
आर्थिक ऐन बमोजिम
सोहि दिन
विहान ९ बजे देखि ५ बजे सम्म
—
- निवेदन पत्र
- बहाल सम्धोंता
- नेपाल सरकारको बहालसँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- नागरिकताको प्रमाणित प्रतिलिपी
- चालु आ.व. सम्मको घरजग्गा र मालपोत कर तिरेको रसिद वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी ।
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सोहि दिन
—
योजना सम्झौताको लागि आवश्यक कागजपत्र
—
In-person
योजना शाखा (नगरपालिका)
—
—
आर्थिक ऐन बमोजिम
आर्थिक ऐन बमोजिम
सोहि दिन
विहान ९ बजे देखि ५ बजे सम्म
नुमलाल खनाल
- आम भेला उपस्थितिको प्रतिलिपि
- उपभोक्ता समिति गठन गरेको निर्णयको प्रतिलि (७ देखि ११ जना पदाधिकारी मध्ये (३३%) महिला सदस्य हुनु पर्नेछ । समितिको अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये कम्तिमा १ जना महिला र २ जना सदस्य महिला पदाधिकारी हुनु पर्नेछ । )
- अनुगमन समिति गठन गरेको निर्णयको प्रतिलिपि (कम्तिमा १ जना महिला सहित ५ सदस्य समिति अनिवार्य )
- संयुक्त खाता खोल्ने निर्णय (अध्यक्ष, सचिव कोषाध्यक्षको नाम अनिवार्य )
- योजना सम्झौता गर्ने निर्णयको प्रतिलिपि
- सम्बन्धित वडा कार्यालयको सिफारिस
- भौतिक पूर्वधार निर्माणको लागि लागत स्टिमेट अन्य कार्यक्रमको लागि स्वीकृत प्रस्तावना
- काम शुरु हुनु भन्दा अघिको फोटोहरु
- उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
- उपभोक्ता समितिको छाप
- योजना सम्झौताको व्यहोरा खुलेको निवेदन
योजना शाखा (नगरपालिका)
सोही दिन
—
उद्योग दर्ता तथा सिफारिसको लागि आवश्यक कागजपत्र
—
In-person
शितगंगा नगरपालिका उद्योग शाखा
—
—
आर्थिक ऐनले तोके बमोजिम
आर्थिक ऐनले तोके बमोजिम
२ दिन वा सर्जमिन मुचुल्का पश्चात
बिहान ९ बजेदेखी ५ बजेसम्म
—
१. सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन
२. उद्योगीको ना.प्र.प.को प्रतिलिपि
३. उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि
४. जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि
५. ज.ध.को ना.प्र.प.को प्रतिलिपि
६. उद्योग अन्यन्त्र सम्बन्धीत कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि, आय कर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि
७. सम्बन्धित वडा कार्यालयको सर्जमिन सहितको सिफारिस
नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
0
—
छविलाल पाैडेल
नगर प्रमुख
mayor.shitagangamun@gmail.com
गीता भाट
नगर उप-प्रमुख
gitabhat28@gmail.com
दामाेदर न्याैपाने
नगर प्रवक्ता
spokeperson.shitagangamun@gmail.com
कृष्ण प्रसाद सापकोटा
प्रमुख प्रशासकीय अधिकृत
9857069815
cao@shitagangamun.gov.np
नुमलाल खनाल
सूचना अधिकारी, प्रशासकीय अधिकृत
9857069817
planning@shitagangamun.gov.np
मधु पौडेल
सूचना प्रविधी अधिकृत
9857069822
info@shitagangamun.gov.np
मेयर तथा उप मेयर कप खेलकुद कार्यक्रम - आ.व. २०८२/०८३
२९ साउन, २०८३
शितगंगा नगरपालिका, ०३ मा रहेको डमरु दह ।
२९ साउन, २०८३
शितगंगा नगरपालिकाको नगर सभाको १९ औ अधिवेशन ।
२६ साउन, २०८३
शितगंगा नगरपालिकाको प्रशासकिय भवन ।
२० साउन, २०८३
स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (LGPAS)
श्रम संसार
राष्ट्रिय सतर्कता केन्द्र सम्पत्ति विवरण व्यवस्थापन पोर्टल
केन्द्रीकृत ईमेल - नेपाल सरकार
केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली
सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS-V2)
Public Procurement Monitoring Office (PPMO)
लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
Bipad Portal
SuTRA-Rajaswa
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग अनलाइन पोर्टल
समाचार उपलब्ध छैन।